शेयर बजारमा ५ अर्ब १४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ भदौ १९ बिहीवार १६:०३
2.86K
shares
shares

काठमाडौं, १९ भदौ । शेयर बजारमा ५ अर्ब १४ करोडको कारोबार हुँदा नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३५ करोड ३५ लाख रुपैयाँ कारोबार भएको हो ।
यसदिन विन्ध्यावासिनी हाइड्रोपावरको १९ करोड रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १७ करोड ६९ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको १७ करोड ५८ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १५ करोड ७१ लाख रुपैयाँ कारोबार भएको छ ।



















