Dhulikhel Eco Banner new

शेयर बजारमा ३६ अंकको पहिरो

3.42K
shares

काठमाडौं, २३ भदौ । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ३५.९९ अंकले घटेर २,६७२ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २२ कम्पनीको शेयर मूल्य बढेको छ भने २२९ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन ५ अर्ब २३ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा हिमस्टार उर्जा कम्पनी लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी, बाराही हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको लगानीकर्ताले ५.२८ प्रतिशतका दरले गुमाएका हुन् ।