एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड
वि.सं.२०८२ भदौ २४ मंगलवार १२:००
3.39K
shares
shares

काठमाडौं, २४ भदौ । जेनजी युवाहरूको समूहले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन् ।
सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन् ।



















