सानिमा बैंकको लाभांश घोषणा
वि.सं.२०८२ असोज ५ आइतवार १०:१३
3.06K
shares
shares

काठमाडौं, ५ असोज । सानिमा बैंक लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट शेयरधनीहरूलाई कर सहित हाल कायम चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश गरेको हो।
उक्त निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।



















