Dhulikhel Eco Banner new

शेयर बजारमा ५ अर्ब ४५ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

3.77K
shares

काठमाडौं, १२ कात्तिक । शेयर बजारमा ५ अर्ब ४५ करोडको कारोबार हुँदा युनियन हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २३ करोड ६५ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन एनआरएन इन्फ्रास्ट्रक्चरको २३ करोड १९ लाख रुपैयाँ कारोबा।र भएको छ भने बुटवल पावरको २२ करोड ७२ लाख रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरी राधी विद्युतको २२ करोड ३० लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन रिइन्स्योरेन्सको १८ करोड ३४ लाख रुपैयाँ कारोबार भएको छ ।