फस्र्ट माईक्रोफाइनान्सको शेयर बिक्रिमा
वि.सं.२०८२ मंसिर ९ मंगलवार १०:५२
3.81K
shares
shares

काठमाडौं, ९ मंसिर । फस्र्ट माईक्रोफाइनान्सले संस्थापक शेयर बिक्रिमा राखेको छ । कम्पनीले तीन जनाको नाममा रहेको १ लाख ८६ हजार ४ सय ३३ कित्ता संस्थापक शेयर बिक्रिमा राखेको हो ।
कम्पनीको शेयर प्रतिकित्ता न्यूतमक शेयर मूल्य २ सय रुपैयाँ रहेको छ ।



















