Dhulikhel Eco Banner new

महासंघका नयाँ अध्यक्ष चन्द्र ढकालले गरे मतदान

11.73K
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघका नयाँ अध्यक्ष चन्द्र प्रसाद ढकालले मतदान गरेका छन् । महासंघको ५७ औँ साधारण सभाबाट स्वतः अध्यक्ष बनेका ढकालले एसोसिएट बुथबाट मतदान गरेका हुन् ।

मंगलबार गलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा आज मतदान भइरहेको छ । निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् ।