माैद्रिक नीति लचिलाे बनाएका छाै : गभर्नर अधिकारी
वि.सं.२०८० वैशाख २९ शुक्रवार १३:५०
5.21K
shares
shares

काठमाडाैं, २९ वैशाख । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले तरलतामा सहज हुँदै गएकाे बताएका छन् । माैद्रिक नीतिकाे समीक्षा सार्वजनिक पछिकाे पत्रकार सम्मेलनमा गभर्नर अधिकारिले यस्ताे बताएका हुन् ।
समीक्षा मार्फत बजारमा तरलता सहज हुने उनकाे भनाइ छ ।



















