Dhulikhel Eco Banner new

रुग्ण उद्योगको अध्ययन गर्न कार्यदल बनाउने घोषणा

3.63K
shares

काठमाडौं, ५ जेठ । सरकारले नयाँ आर्थिक वर्षको नीतिबाट रुग्ण रहेका उद्योगको अध्ययन गर्नका लागि कार्यदल बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

बन्द रहेका उद्योगहरुलाई सञ्चालन गर्ने सम्भावनको खोजि गर्नका लागि कार्यदल बनाउने घोषणा गरिएको हो ।