Dhulikhel Eco Banner new

शिक्षा क्षेत्रलाई अगाडि बढाइने सरकारको घोषणा

4.17K
shares

काठमाडौ ५, जेठ । आर्थिक वर्ष २०८०\८१ को निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सर्वशुलभ गुणस्तरीय शिक्षाको पुर्वधार अवधारणा बमोजिम शिक्षा क्षेत्रलाई अगाडि बढाइने बताएका छन् ।

उनले विद्यालय आउँने उमेर समुहका बालबालिकालाई विद्यालय ल्याउने, सिकाउने र टिकाउँने कार्यलाई प्रोत्साहनमुलक कार्यक्रम सहित अभियानका रुपमा सञ्चालन गरिने समेत बताएका छन् ।