नयाँ नीति तथा कार्यक्रममा के कुरा समेटियो ? (पूर्ण पाठ)
वि.सं.२०८० जेठ ५ शुक्रवार १८:२०
4.04K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बवधन गर्दै सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
हेर्नुहोस् सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ



















