Dhulikhel Eco Banner new

‘एक स्थानीय तह एक हुलाक’ लाई प्रोत्साहन

4.02K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट सार्वजनिक गर्दै ‘एक स्थानिय तह एक हुलाक’ लाई प्रोत्साहन गरिने बताएका छन् ।

आज सोमबार आर्थिक वर्ष २०८०÷८१ को बजेट सार्वजनिक भएको छ । संसदको संयुक्त बैठकबाट अर्थमन्त्री महतले बजेट सार्वजनिक गरेका हुन् ।