पूर्वराष्ट्रपति रामवरण यादवले गरे मतदान
वि.सं.२०७९ वैशाख ३० शुक्रवार ११:३८
6.7K
shares
shares

काठमाडौ, ३० वैशाख । प्रथम राष्ट्रपति रामवरण यादवले मतदान गरेका छन् । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकास्थित बिपी कोइराला माविमा पुगेर उनले मतदान गरेका हुन् ।












