Dhulikhel Eco Banner new

देशको उन्नतिका लागि सरकार बनाउनु पर्छ : अध्यक्ष ओली

5.54K
shares

काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको उन्नतिका लागि सरकार बन्नु पर्ने बताएका छन् । आज संसदको पहिलो बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैको इच्चा र चाहाना पुरा गर्नेभन्दा पनि देशको उन्नतिका लागि सरकार निर्माण गर्नु पर्ने बताएका हुन् ।

देश निर्माणमा सबै सबै सांसदको दायित्व रहेको भन्दै जनताका आधारभूत आवश्यकता पुरा गर्नु पर्ने आवश्यकता र चुुनैति रहेको ओलीको भनाइ छ ।