Dhulikhel Eco Banner new

भुटानी शरणार्थी प्रकरण :एमाले सचिव रायमाझी पनि पक्राउ

7.36K
shares

काठमाडाैं, ३१ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार रहेका नेकपा एमालेका सचिवल टोपबहादुर रायमाझी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दान बहादुर कार्कीका अनुसार आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको हो ।