Dhulikhel Eco Banner new

प्रिमियममा आईपीओका नाममा करोडौको चलखेल, निष्काशन रोक्न संसदीय समितिको निर्देशन

7.27K
shares

काठमाडौं, १९ कात्तिक । सार्वजनिक लेखा समितिले हिमालयन रि इस्योरेन्सको आईपीओ रोक्न धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्न आर्थिक चलखेल भएको भन्दै समितिमा उजुरी परेको थियो ।

समितिका एक सदस्य सांसदले दिएको जानकारी अनुसार प्रिमियममा आईपीओ नाममा करोडौको कमिसनको खेल भएको भन्दै उजुरी परेको छ । उजुरी पछि समितिमा छलफल गरेर तत्कालका लागि प्रिमियममा आईपीओ निष्काशनमा रोक लगाएको हो ।