दोहोरो अंकले घट्यो शेयर बजार, कारोबार रकममा उछाल
वि.सं.२०८२ साउन ११ आइतवार १५:२०
2.47K
shares
shares

काठमाडौं, ११ साउन । आइतवार शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार २३.९३ अंकले बढेर २,९५८ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ । यसदिन २६ अर्ब ५७ करोडको कारोबार भएको हो ।
दोहोरो अंकले घटेको शेयर बजारमा समता घरेलु लघुवित्त र ट्रेड टावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले कमाएको हो ।
त्यस्तै, नारायणी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य ६.३४ प्रतिशतका दरले गुमाएका छन् ।



















