शेयर बजारमा ५ अर्ब २ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८२ भदौ ५ बिहीवार १६:०६
2.91K
shares
shares

काठमाडौं, ५ भदौ । शेयर बजारमा ५ अर्ब २ करोडको कारोबार हुँदा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको २४ करोड ९ लाखको कारोबार भएको हो ।
यसदिन नेपाल पुनर्बीमा कम्पनीको २० करोड ९ लाख रुपैयाँ कारोबार भएको छ भने बलेफी हाइड्रोपावरको १४ करोड १९ लाख रुपैयाँ कारोबार भएको छ ।
त्यसैगरी बुटवल पावरको १३ करोड ४६ लाख रुपैयाँ कारोबार भएको छ भने हिमालयन डिस्टिलरीको १३ करोड ८ लाख रुपैयाँ कारोकार भएको छ ।



















