Dhulikhel Eco Banner new

सार्वजनिक सेवालाई मर्यादित बनाइने

5.97K
shares

काठमाडौं, १० जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक सेवालाई मर्यादित बनाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले गामामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो बताएकी हुन् ।