Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला १० हजार ५ सयले घट्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

962
shares

काठमाडौं, ५ असार । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य घट्योको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य   १०  हजार ५  सयले घट्योको छ।

महासंघका अनुसार विहिवार प्रतितोला २ लाख ९७ हजार २ सयमा कारोबार भएको सुन शुक्रवार घटे्र प्रतितोला २ लाख ८६ हजार ७ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य ३ सय५ रुपैयाँले घट्योको छ । विहिवार प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कायम भएको चाँदी शुक्रवार ४ हजार ६सय ४० रुपैयाँमा कायम भएको हो ।