Dhulikhel Eco Banner new

नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

4.69K
shares

काठमाडौं, ३१ जेठ । नेपाली बजारमा आज बुधबार सुनचाँदीको मुल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ कारोबार भएको छापावाल सुन आज नौं सयले बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको छ ।

आज तेजाबी सुन प्रतितोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ घटेर १४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।