लोकल बन्दा प्रतिकेजी ५ रुपैयाँमा पाइन्छ, अन्य फलफुल तथा तरकारीको मूल्य कति ?
वि.सं.२०८० असार १५ शुक्रवार १०:१३
shares

काठमाडौं, १५ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, ठूलो गोलभेँडा न्यूनतम मूल्य नेपाली ६० रुपैयाँ, रातो आलु ४३ रुपैयाँ, सेतो आलु ३४ रुपैयाँ स्थानीय काउली ४० रुपैयाँ, लोकल बन्दा ५ रुपैयाँ, प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १००, घिउ सिमी लोकल १००, राजमा सिमी ९०, भटमासकोशा ९०, तितो करेला ९०, लौका ७०, परवल लोकल ९०, पाकेको फर्सी ३५, डल्लो फर्सी हरियो ४०, घिरौंला ८०, भिण्डी १००, स्कूस ५०, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २४०, कुरीलो २००, ब्रोकाउली ६०, तोफु ११०, लोकल काँक्रो ७० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।
तोरीको साग ४० हरियो लसुन ९०,धनियाँ १०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
त्यस्तै, तरबुजा हरियो ८०, मालदह आँप ७०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १४०,० रुपैयाँ तोकिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले उल्लेख

















