एक हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
वि.सं.२०८० कात्तिक २६ आइतवार ११:४२
5.36K
shares
shares

काठमाडौं, २६ कात्तिक । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा १ हजाले घटेको हो ।
एक हजारले घटेको सुन १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख १३ हजार १५० रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ । २० रुपैयाँले घटेको चाँदी १ हजार ३८० रुपैयाँ कायम भएको छ



















