एशियन लाइफ इस्योरेन्सको लाभांश घोषणा
वि.सं.२०८२ पुस ३० बुधवार १०:३४
4.55K
shares
shares

काठमाडौं, ३० पुस । एशियन लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीकोे बुधवार सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।


















