Dhulikhel Eco Banner new

शेयर बजारमा ३ अर्ब ९० करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

1.5K
shares

काठमाडौं, २८ जेठ । शेयर बजारमा ३ अर्ब ९० करोड कारोबार हुदा सिटी होटल लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २३ करोड ६३ लाख रुपैया कारोबार भएको हो ।

यसदिन सेन्ट्रल फाइनान्स कम्पनिको १७ करोड ५६ लाख कारोबार हुदा बुङ्गल हाइड्रो लिमिटेडको १६ करोड ४५ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १५ करोड ९० लाख रुपैयाँ कारोबार हुदा अांखु खोला जलविद्युत कम्पनी लिमिटेडको १५ करोड ५८ लाख कारोबार भएको छ ।