Dhulikhel Eco Banner new

एकैदिन प्रतितोला ५ हजार ३ सयले बढ्यो सुनको मुल्य, हेर्नुस् कतिमा हुदैछ कारोवार ?

2.02K
shares

काठमाडौं, २९ जेठ । स्थानीय बजारमा शुक्रवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुकवार सुनको मूल्य ५ हजार ३ सयले छ बढेको छ।

महासंघका अनुसार विहिवार प्रतितोला २ लाख ८६ हजार ७ सयमा कारोबार भएको सुन शुक्रवार बढेर प्रतितोला २ लाख ९२ हजार ३ सयमा कायम भएको छ ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि १०० रुपैयाँले बढेको छ ।विहिवार प्रतितोला ४ हजार ६ सय ५० रुपैयाँमा कायम भएको चाँदी शुकवार ४ हजार ७ सय ४० रुपैयाँमा कायम भएको हो ।