शेयर बजारमा ४ अर्ब ३४ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार
वि.सं.२०८३ जेठ २९ शुक्रवार १६:५७
shares

काठमाडौं, २९ जेठ । शेयर बजारमा ४ अर्ब ३४ करोड कारोबार हुदा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको २५ करोड ५ लाख रुपैया कारोबार भएको हो ।
यसदिन सिटी होटल लिमिटेडको २४ करोड ८ लाख कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको २२ करोड ६ लाख रुपैयाँ कारोबार भएको हो ।
त्यसैगरि हिमाल दोलखा जलविद्युत कम्पनी लिमिटेडको १३ करोड ५ लाख रुपैयाँ कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १२ करोड ९ लाख कारोबार भएको छ ।















