Dhulikhel Eco Banner new

महिला लघुवित्तको कामु सीईओमा ओली नियुक्त

1.7K
shares

काठमाडौं, २९ जेठ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्।

संस्थाको हिजो बसेको ११८औं सञ्चालक समिति बैठकले ओलीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल संस्थामा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत ओलीलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिएको संस्थाले जनाएको छ।