Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ४१ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

702
shares

काठमाडौं, १ असार । शेयर बजारमा ४ अर्ब ४१ करोड कारोबार हुदा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ३८ करोड ८ लाख रुपैया कारोबार भएको हो ।

यसदिन १०.२५ प्रतिशत एनबिबिएल डिबेन्चर २०८५ को २७ करोड ४ लाख कारोबार हुदा लक्ष्मी सनराइज बैंक लिमिटेडको २२ करोड ८ लाख रुपैयाँ कारोबार भएको हो ।

त्यसैगरि एसवाई प्यानल नेपाल लिमिटेडको २० करोड ९ लाख रुपैयाँ कारोबार हुदा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको १६ करोड २ लाख कारोबार भएको छ ।