Dhulikhel Eco Banner new

सुनको मुल्य बढ्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

832
shares

काठमाडौं, २ असार । स्थानीय बजारमा मंगलवार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य ३ सयले बढेको छ।

महासंघका अनुसार आइतवार प्रतितोला २ लाख ९८ हजार २ सयमा कारोबार भएको सुन सोमवार बढेर प्रतितोला २ लाख ९८ हजार ५ सयमा कायम भएको छ ।

त्यसैगरी, मंगलवार चाँदीको मूल्य २० रुपैयाँले घट्योको छ । सोमवार प्रतितोला ५ हजार १५ रुपैयाँमा कायम भएको चाँदी मंगलवार ४ हजार ९सय ९० रुपैयाँमा कायम भएको हो ।