Dhulikhel Eco Banner new

सुनको मुल्य घट्यो, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

507
shares

काठमाडौं, १७ साउन । स्थानीय बजारमा आइतबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य  १ हजार ८ सयले घटेको छ।

महासंघका अनुसार सुन शुक्रबार प्रतितोला २ लाख ८४ हजार मा कारोबार भएको सुन आइतबार घटेर प्रतितोला २ लाख ८३हजार मा कायम भएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ३ सय ६० मा कायम भएको चाँदी घटेर आइतबार ४ हजार ३ सय १५ मा कायम भएको हो ।