सुकेधारामा ग्यासका लागि उपभोक्ताको लामो लाइन (फोटोफिचर)
वि.सं.२०८३ साउन १७ आइतवार १३:३९
611
shares
shares

काठमाडौं, १७ साउन । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहेको भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारा क्षेत्रलगायतका क्षेत्रमा ग्यासका लागि रित्तो सिलिन्डर बोकेर डिपोअगाडि लामो लाइनमा बस्न बाध्य छन्।







तस्बिर : नेपाल न्यूज बैंक
















