Dhulikhel Eco Banner new

शेयर बजारमा ४ अर्ब ७ करोडको कारोबार हुँदा यी ५ कम्पनीको उच्च कारोबार

650
shares

काठमाडौं, १९ साउन । शेयर बजारमा ४ अर्ब ७ करोडको कारोबार हुँदा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको सर्बाधिक कारोबार भएको छ । उक्त कम्पनिको ४० करोड ६६ लाख रुपैयाँ कारोबार भएको हो ।

यसदिन सिद्धार्थ बैंक लिमिटेडको १६ करोड ७७ लाख रुपैयाँ कारोबार हुँदा नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको १६ करोड ५७ लाख रुपैयाँ कारोबार भएको छ । त्यसैगरि सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको १४ करोड ९१ लाख रुपैयाँको कारोबार हुदा रिडी पावर कम्पनी लिमिटेडको १३ करोड १७ लाख रुपैयाँ कारोबार भएको छ ।