Dhulikhel Eco Banner new

बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ?

663
shares

काठमाडौं, २५ भदौ । स्थानीय बजारमा बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य ३ हजार ४ सयले बढेको हो ।

महासंघका अनुसार सुन बुधबार प्रतितोला ३ लाख २ हजार ४ सयमा कारोबार भएको सुन बिहिबार बढेर ३ लाख ५ हजार ८ सयमा कारोबार भएको छ ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य १ सय ५ रुपैयाँले बढेको छ । बुधबार ४ हजार ७ सय ५० मा कारोबार भएको चाँदी बढेर बिहिबार ४ हजार ८ सय ५५ रुपैंया मा कायम भएको हो ।