Dhulikhel Eco Banner new

अब मर्जरमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने

4.93K
shares

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले मर्जरमा जाने कम्पनीको शेयर कारोबार रोक्का नहुने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ति जाने वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेजी गरिएको हो ।

नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्न आयोजना गरेको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।