Dhulikhel Eco Banner new

मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना

5.32K
shares

काठमाडौं, ९ साउन । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भू भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आङ्शिकदेखि सामान्य बदली रही पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।