सुनको मुल्यमा सामान्य गिरावट
वि.सं.२०७९ साउन ११ बुधवार ११:४२
4.04K
shares
shares

काठमाडौं । आज बजारमा सुनको मुल्य घटेको छ । मंगलवारका दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले घटेको थियो ।
आज नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ भएको छ यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको भाउ तोलामा ११ सय ५५ रुपैयाँ कायम भएको छ ।















