आशा लघुवित्तको स्वतन्त्र संचालक पौडेल नियुक्त
वि.सं.२०७९ भदौ १ बुधवार ११:१४
5.03K
shares
shares

काठमाडौं, १ भदौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालकमा दिलिप पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो ।
कम्पनीले नेप्सेमार्फत जानकारी गराउँदै सो पदमा छिस्ती–१ बागलुङ्गमा स्थायी बसोबास रहेका पौडेललाई लघुवित्तको स्वतन्त्र संचालकमा चयन गरेको हो ।


















