मध्यम वर्षाको सम्भावना
वि.सं.२०७९ भदौ २४ शुक्रवार ०९:४१
3.9K
shares
shares

काठमाडौं, २४ भदौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश , बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश , बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।















