Dhulikhel Eco Banner new

मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

5.2K
shares

काठमाडौं, ३० भदौं । देशभर आंशिक देखि सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।