Dhulikhel Eco Banner new

एनआईसी एशिया सेक्युरिटिजको असोज २३ गते साधारणसभा

4.07K
shares

काठमाडौं, ९ असोज । एनआईसी एशिया सेक्युरिटिज लिमिटेडको विशेष साधारणसभा असोज २३ गते हुने भएको छ ।

सभा एनआईसी एशिया सेक्युरिटिज लिमिटेडको ट्रेड टावर थापाथलीमा बिहान ११ बजे हुने जनाएको छ ।

सभाले कम्पनीको पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन अथवा थप गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।