ओलीले लगाए बालबालिकालाई टीका
वि.सं.२०७९ असोज १९ बुधवार १२:२२
4.85K
shares
shares

काठमाडौं, १९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विजया दशमीको अवसरमा बालबालिकालाई टीका लगाइदिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दमकस्थित आफ्नै निवासमा बालबालिकाहरूलाई टीका लगाइदिएका हुन् ।
उनी केही दिनअघि दशैँ मनाउन धर्मपत्नी राधिका शाक्यसहित गृह नगर दमक पुगेका थिए ।



















