ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा बुढाथोकी नियुक्त
वि.सं.२०७९ कात्तिक १४ सोमवार १२:००
5.28K
shares
shares

काठमाडौं, १४ कात्तिक । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा हरि बहादुर बुढाथोकीलाई नियुक्त गरेको छ ।
कात्तिक ६ गते बसेको बैंकको संचालक समितिको बंठकबाट बैंकका कायम मुकायम अधिकृत बुढाथोकीलाई नियुक्त गर्ने निणर्य गरेको हो ।
बंठकले कात्तिक १५ गतेबाट लागु हुने गरी बढाथोकीलाई नियुक्त गरेको बैंकले नेप्से मार्फत जानकारी गराएको छ ।



















