Dhulikhel Eco Banner new

सिन्धु विकास बैंकले माग्यो कर्मचारी

4.49K
shares

काठमाडौं, १८ कात्तिक । सिन्धु विकास बैंक लिमिटेडले एक जना कर्मचारीको माग गरेको छ । बैंकले डेपुटी चिफ एक्जुकेटिभ अफिसर (डिसीईओ) माग गरेको हो ।

सो पदका लागि बैंकले व्यवस्थापन संकायअन्तर्गत स्नाकोत्तर तह उर्तिण अर्थात् चार्टर्ड अकाउन्टेन्टमा स्नाकोत्तर गरेको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेकाले मंसिर २ गतेसम्म कम्पनीको इमेल मार्फत बैंकिङ समयभित्र दरखास्त पेश गर्न कम्पनीले बताएको छ ।