Dhulikhel Eco Banner new

देशभर १ बजे सम्म ३५ प्रतिशत मतदान

6.58K
shares

काठमाडौँ, ४ मंसिर । आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १ बजेसम्म ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिएका हुन् । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताए ।