झापा तीनमा मतगणना सुरु हुँदै
वि.सं.२०७९ मंसिर ५ सोमवार ०९:३९
3.97K
shares
shares

काठमाडौं, ५ मंसिर । झापा क्षेत्र नम्बर ३ मा मतगणना सुरू गर्न लागिएको छ । मतपेटीकाको सिल खोलिएको र अब गणना सुरू गर्न लागिएको बताइएको छ । आइतबार भएको निर्वाचनको मत गनणाको तयारी पुरा भउको बताइएको छ ।
यसअघिको सा क्षेत्रको मत परिणाम सार्वजनिक भएको भन्दै त्यसमा कुनै पनि सत्यता नरहेको बताइएको छ । छ ।

















