विश्वकप फुटबल : फ्रान्ससँग डेनमार्क स्तब्ध
वि.सं.२०७९ मंसिर १० शनिवार २३:५५
6.25K
shares
shares

काठमाडौं, १० मंसिर । विश्वकप फुटवलको शनिबार भएको खेलमा डेनमार्कलाई हराउँदै फ्रान्स विजयी भएको छ । डेनमार्कलाईलाई १ का विरुद्ध २ गोलले हराउदै फ्रान्स विजयी भएको हो ।



















