Dhulikhel Eco Banner new

तस्वीरमा हेर्नुहोस् मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण

5.4K
shares

काठमाडौं, १६ पुस । मधेश प्रदेशका नवनिर्वाचित १०४ प्रदेशसभा सदस्यहरुले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

शुक्रबार प्रदेशसभामा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्रबाट निर्वाचित १०४ ले सपथ ग्रहण गरेका हुन् । दुईजनाले भने सर्वोच्च अदालतको अल्पकालिन आदेशका कारण सपथ लिन पाएका छैनन् ।

तस्वीरमा हेर्नुहोस् मधेश प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण