Dhulikhel Eco Banner new

नेपाल टेलिकमको सेवा अबरुद्ध

4.37K
shares

काठमाडौं, ३ माघ । नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । मंगलबार मध्यान्ह १२२ बजेदेखि नेपाल टेलिकम अन्तर्गतका ल्याण्डलाइन, प्रिपेड तथा पोस्पेड फोन अबरुद्ध भएको हो ।

नेपाल टेलिकमकको नेटवर्कमा इन्टरनेट र एसएमस सेवा समेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएको विषयमा टेलिकमले कुनै जानकारी दिएको छैन । तर उपभोक्ताहरुलाई भने फोन गर्न समस्या भइरहेको छ । टेलिकमको आधिकारी वेबसाइटसमेत अवरुद्ध भएको छ ।