याे समय सुझाव दिने समय हाे : सचिव ज्ञवाली
वि.सं.२०७९ चैत १६ बिहीवार १९:४७
5.03K
shares
shares

- काठमाडाैं, १६ चैत । उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डाक्टर ताेयानारायण ज्ञवालीले अहिले सुझाब दिने समय भएकाे बताएका छन् । नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघकाे वार्षिक साधारण सभामा बाेल्दै उनले यस्ताे बताएका हुन् । अहिले बजेट बनाउने समय भएकाले सुझाब दिन उनकाे आग्रह थियाे ।



















